सिरहा–४ को प्रारम्भिक मत परिणाम: रास्वपाका तपेश्वर यादव अग्रस्थानमा

top-news
  • star khabar
  • २ महिना अगाडि
  • ३,१४४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

फाल्गुन-२२सिरहा।
स्टार खबर।

सिराहा क्षेत्र नम्बर ४ को प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेको छ।

सदर मत ५३ र बदर मत ८९३ जम्मा ९४६ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ४९४ मत प्राप्त गरेका छन्।

नेपाली काँग्रेसकी चन्द्रकला कुमारी यादवले १०६, जनता समाजवादी पार्टीका राजकिशोर यादवले १४७, नेपाली कम्युनिस्ट पार्टी नेकपाका अजयशंकर नायकले ४१ र नेकपा एमालेका धर्मनाथ साहले ४३ हरनका बिरेन्द्र महतोले ३७ मत प्राप्त गरेका छन्।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *